Logo

बैतडीमा भूकम्प धक्का

काठमाडौं । बैतडीमा आज बिहान भूकम्प धक्का महसुस गरिएकाे छ । बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।