Logo

त्रिकोणात्मक टी–२० : फाइनलमा आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

काठमाडौं । नेपालले जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल आज बिहान ११ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अंक जोड्दै फाइनलमा पुगेको हो । नामिबियाले भने तीन अंक जोडेको छ ।…