Logo

‘सबै उमेर समूहका व्यक्तिको कपाल प्रत्यारोपण हुन सक्दैन्’

धेरैजसो कपाल झर्ने भनेको अगाडिको भाग हो । पछाडिको कपाल झरेको थोरै मात्रामा देखिन्छ । पछाडिको कपाल झिकेर नै अगाडि प्रत्यारोपण गर्ने हो । जसको कपाल पछाडि पनि झरेको हुन्छ उसको प्रत्यारोपण हुन सक्दैन् । काठमाडौं । पछिल्लो समय विभिन्न उमेर समूहका व्यक्तिहरुमा कपाल झर्ने समस्या धेरै बढिरहेको छ । २१ वर्षदेखि ४०–४५ वर्ष उमेरका…