Logo

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बिहान ८ बजे र केन्द्रीय समितिको बैठक दिउँसो १ बजे धुम्बाराही स्थित एक ब्याङ्केटमा बस्ने भएको छ । शनिवार २ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएपछि आज बस्न लागेको…