Logo

थामेमा हिमपोखरी फुटेर बाढी आएको पुष्टि

काठमाडाैं । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेमा हिमपोखरी फुटेर बाढी आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राईसहित गएको टोलीले उक्त क्षेत्रको निरीक्षणका क्रममा दुईवटा पोखरी फुटेको जनाएको हाे ।  शुक्रबार सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे स्थित थामे खोलामा पानीको बहाव बढेको थियो । अझै दुईवटा पोखरी उच्च जोखिममा रहेको जनाइएकाे छ । बाढीका कारण…