काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले वर्तमान सरकारलाई विश्वासको मत दिने विषयमा पार्टीभित्र देखिएको विवाद घरझगडा नभएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत लेख्दै उनले आफू र पार्टी अध्यक्ष रन्जीता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको स्पष्ट पारेका छन् । चौधरी भन्छन्–'सन्दर्भ: घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले…