बाल्टिमोर । अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको छ । स्थानीय समय अनुसार मंगलबार बिहान १ः३० बजे भएको घटनामा पुल पुल भत्किएर छ जना बेपत्ता भएका छन् । पुल पुनर्निमाण गरिरहेका छ जना वेपत्ता भएका र खोजिकार्य जारी रहको अधिकारीहरुले जनाएका छन् । मेरिल्याण्डका गभर्नर वेस मूरका अनुसार…