Logo

सुनकोशी नदीमा बेपत्ता बालबालिको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन

काठमाडाैं । सुनकोशी नदीमा बेपत्ता भएका बालबालिको खोजी सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ । होली खेलेर नुहाउने क्रममा आइतबार उदयपुर त्रियुगा नगरपालिका-१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीनजना बालबालिका बेपत्ता भएका थिए । आइतबार होली खेल्दै उदयपुरको त्रियुगा नगरपालिका–१४ ढाप्लाङस्थित सुनकोसी नदीमा पौडी खेल्न पुगेका तीनजना बालबालिका बेपत्ता भएका थिए ।  आइतबार साँझ अबेरसम्म सशस्त्र…