काठमाडौं । हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपासमा छ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागअनुसार देशका केही भू–भागमा बिहानैदेखि मौसम बदली छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…