Logo

काठमाडौं महानगरले सुरु गर्‍याे पूजासहित परम्परागत नृत्य प्रदर्शन

काठमाडौँ । काठमाडौं महानगरपालिकाले यस वर्षदेखि यँयाः (इन्द्रजात्रा) विशेष कार्यक्रम ‘पूजासहित परम्परागत नृत्य प्रदर्शन तथा प्रसाद ग्रहण (नेवा भ्वय)’ थालनी गरेको छ । जात्रामा मात्र निकालिने धार्मिक, सांस्कृतिक महत्व भएका, सामाजिक प्रतिष्ठासँग जोडिएका नृत्य सञ्चालन गर्ने गुठियारहरुको प्रोत्साहन र प्रवर्धनका लागि महानगर विशेष कार्यक्रम सञ्चालन मूल समारोह समितिले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा समयवजीलाई…