Logo

इलाम २ मा पाँच सय ४७ नयाँ मतदाता, विद्यार्थीलाई दोहोरो चिन्ता

इलाम । इलामको निर्वाचन क्षेत्र २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ कायम गरिएको छ । अघिल्लो निर्वाचनभन्दा अहिले पाँच सय ४७ मतदाता थपिएका छन् । वैशाख १४ सम्ममा १८ वर्ष पुग्ने व्यक्तिले मतदान गर्न पाउने भएपछि अबको पुरुष मतदाता संख्या ५९ हजार १८ र महिलाको…