Logo

प्रधानमन्त्री देउवा दिल्लीमा, मन्त्री अजय भट्टले गरे स्वागत

काठमाडौं । तीनदिने भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा दिल्ली पुगेका छन् । देउवालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका राज्यमन्त्री अजयभट्टसहित नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका छन् । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा…