Logo

नेपाल र भारतबीच चार सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतका प्रतिनिधिमण्डलबीच चार वटा सम्झौतामा हस्ताक्षर भएको छ । हैदराबादस्थित हैदराबाद हाउसमा दुई देशका प्रतिनिधिमण्डलबीचको वार्तापछि चार सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको जानकारी दिइएको छ ।