Logo

नेतृत्वमाथि दबाब दिन आज विराटनगरमा कांग्रेस इतर समूहको प्रदेशस्तरीय भेला

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताको सहभागिता रहने भनिएको उक्त भेलालाई कांग्रेस नेता डा।शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदारले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  तीन शीर्ष नेता एउटै मञ्चमा उपस्थित…