Logo

माधव नेपालसहित १४ सांसदको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्वको मुद्वा आज पनि हेर्न नमिल्नेमा परेको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा मुद्वाको पेशी तोकिएकोमा हेर्न नमिल्नेमा परेको हो । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको सुनुवाइमा नबस्ने निर्णय गरेपछि मुद्वा हेर्न नमिल्नेमा परेको हो ।…