Logo

सल्यानबाट दाङ आउँंदै गरेको जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

दाङ । तुलसीपुरको साततलेमा यात्रुबहाक जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक दाङकोे दंगीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिए । प्रवक्ता थापाले दिएको जानकारी अनुसार दुर्घटनामा…