Logo

संस्थागत मापदण्ड परिवर्तन नगरे एनआरएनएको विवाद समाधान हुँदैन्

नेपाली नागरिकहरु विदेशमा पनि धेरै नै छन् । नागरिकले आफ्नो आवाज संसदमा पठाउन सकेका छैनन् । प्रतिनिधित्व गराउन सकेका छैनन् । विदेशबाट मतदानमार्फत आफ्नो आवाज सदनमा पठाउन सकेनन् भने गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठ्न सक्छ ।गोविन्द बेलबासेअधिवक्ता, बेलायत गैर आवासीय नेपाली संघ(एनआरएनए)को स्थापनाको उद्देश्य भनेको नेपाली डायस्पोरा फैलिंदै गएपछि सामूहिक भावना स्थापित गर्नका लागि बनेको हो…