Logo

केशव स्थापितको बचाउ गर्दै अध्यक्ष ओलीले भने, ‘चुनाव आयो कि मिटु’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितको बचाउ गर्दै चुनावका बेला एमालेलाई कमजोर बनाउनका लागि मिटु ल्याइएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चुनाव आयो कि मिटु आउने गरेको जिकीर गरे । ''यस्ता बेलामा प्रचारहरु आउँछन्, कुप्रचारहरु आउँछन्, मिटुहरु आउँछन् । मिटुको के…