Logo

थुनामुक्त गर्न अफताव आलमले गरेको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । थुनामुक्त गरि पाउँ भन्दै नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथ बहस गर्दै सर्वोच्च अदालतले आलमलाई थुनामै राख्ने आदेश सदर गरेको छ । सर्वोच्च अदालतले पनि रौतहत जिल्ला अदालत र उच्च अदालतको आदेश सदर गरेको हो। सर्वोच्च अदालतमा न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार…