Logo

देउवाको अपीलः अरु कुरा गर्छन्, हामी काम गर्छों

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज मंगलबार एक अपील जारी गर्दै ‘अरुले कुरा गर्छन्, हामी काम गर्छों’ भन्दै भोट मागेका छन् । देउवाले कांग्रेसलाई भोट माग्दै आफूहरु जे भन्छौं त्यो पूरा गरेर छाड्ने बताएका छन् । देउवाले अपीलमा कांग्रेसले जे भन्छ त्यो पूरा गर्ने र मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको…