Logo

स्वतन्त्र उम्मेदवार कहाँ को अगाडि ? काठमाडौंमा बालेन

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका ७ सय ४२ मतगणना जारी रहँदा केही महत्वपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूको सुरुवाती अग्रता छ । वर्षौंसम्म सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई समेत पछि पार्दै लगातार अग्रता लिइरहेका छन् । अग्रता लिएका चर्चित स्वतन्त्र उम्मेदवारहरू हुन्, बालेन्द्र साह , मनोजकुमार साह…