Logo

रक्षामन्त्री उप्रेतीले सार्वजनिक गरे एकसय दिनको कार्य विवरण

काठमाडौं । रक्षामन्त्री हरि प्रसाद उप्रेतीले मन्त्री भएको एकसय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् ।शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले कार्यविवरण सार्वजनिक गरेका हुन् । उप्रेतीले महालेखा परीक्षकबाट कायम भएको बेरुजु रकममध्ये तीन करोड ७७ लाख ४८ हजार रुपैंयाँ असुलउपर भएको,राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको पूर्वाधार विकास समिति (चौथो संशोधन) गठन आदेश, २०८० नेपाल…