रौतहट । रौतहट सहित तराई मधेसमा अझैपनि जातीय छुवाछूत कायम नै रहेको छ । तर छठ पर्वले जातीय भेदभाव धनि र गरिब बिचको असमानता भावनाको पनि अन्त्य गरेको देखिन्छ । यस पर्वमा समाजमा उपेक्षित मानिने डुम समुदायले बनाएको बासको चोयाको सुपली, नाङ्गलो र डालाको प्रयोग गरिन्छ । यसमा नै छठको प्रसाद ठेकुवा, भुसुवा र खाजाजस्तो…