Logo

बेपत्ता तारा एयर: पाइलटको मोबाइलमा फोन लागिरहेको छ, फोनको लोकेशन लेतेमा

काठमाडौं । बिहानबाट बेपत्ता भएको तारा एयरको नाइन एन एईटी ट्विनअटर विमानको अवस्थाबारेमा अझै आधिकारीक जानकारी आउन सकेको छैन । मौसम खराबीका कारण जहाजको खोजी कार्यमा पनि अप्ठेरो परेको बताइएको छ । त्रिभुवन विमानस्थलकाअनुसार पाइलट प्रभाकर घिमिरेको फोन ट्रयाक् गर्दा मुस्ताङको लतेको लोकेशन देखिएको छ । यस्तै, पाइलट घिमिरेको फोनमा घण्टी गइरहेको पनि बताइएको छ…