Logo

मेयर बालेनको निर्णय: नगरसभा बैठकको प्रत्यक्ष प्रशारण हुने, ४ बजेका लागि बोलाइयो नगरसभा

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बैठकको प्रत्यक्ष प्रशारण हुने भएको छ । महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले आज पदभार ग्रहण गर्दै बैठक प्रत्यक्ष प्रशारण गरिने पहिलो निर्णय गरेका हुन् । पहिलो नगरसभा बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ । यस्तै, पदभार ग्रहण गर्दै साहले काठमाडौंको फोहोर व्यवस्थापन आफ्नो मुख्य प्राथमिकतामा रहेको बताए । उनले…