काठमाडौं । आईसीसी टी–२० विश्वकपको उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध सात रनको जित निकाल्दै भारतले जितेको हाे । भारतले अपराजित रहँदै विश्वकपको उपाधि जितेको छ । भारतले यसअघि सन् २००७ मा पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो । भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ…