Logo

केपी ओलीले भनेको असार १७, त्याे दिन के होला ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव (बैशाख ३०) हुनु केहि दिनअघि भनेका थिए, ‘असार १७ पर्खनुहोस ।’ ओलीले बैशाख २४ र २५ गते सार्वजनिक कार्यक्रममा व्यक्त भाषणका मुख्य अंश हुन् यी । बैशाख २४ गते, स्थान मोरङ ।आगामी असार १७ गते नै गठबन्धनको आयु अन्त्य हुनेः ओली । गठबन्धन दलहरूलाई लक्षित…