Logo

रवि लामिछानेले खोलेको राजनीति दलको नाम–राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । बहुचर्चित संचारकर्मी रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक राजनीति दल घोषणा गरेका छन् । मंगलबार उनले राष्ट्रिय सभागृहमा आयोजित सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको नाम घोषणा गरेका हुन् । उनले आफ्नो पार्टीमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूलाई आउन आग्रह गर्दै आँफुले नेतृत्व गर्न नसके पार्टीको नेतृत्व ओगटेर नबस्ने बताए । उनले कार्यक्रममा समानुपातिक मत दिएर…