Logo

‘प्रधानन्यायाधीसविरुद्वको महाअभियोग आजै समितिमा लगेर सुनुवाइ होस्’: सांसद अधिकारी

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले निलम्बित प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराविरुद्वको महाअभियोग प्रस्ताव शिघ्र अगाडि बढाउन माग गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले जबराविरुद्वको महाअभियोग प्रस्ताव तत्काल समितिमा पठाएर सुनुवाई गर्न माग गरेका हुन् । महाअभियोग प्रस्ताव संसदीय समिति लगेर छानबिन नगरिए त्यो संविधानको दुरुपयोग हुने उनको भनाई रहेको थियो । महाअभियोगको प्रस्ताव…