Logo

‘अरुको भर नपरी सम्पूर्ण शक्तिका साथ आगामी निर्वाचनको तयारीमा लागौँ’: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा अरुको भर नपरी आफ्नै शाक्तिबाट जानुपर्ने बताएका छन् । सोमबार पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेता कार्यकर्ताहरुलाई अरुको भर नपरी सम्पूर्ण शक्तिका साथ निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए । पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा लगाउनुपर्ने नेपालको भनाई रहेको थियो । 'पार्टीको…