Logo

बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्रमा गोली चल्यो

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा आज भइरहेको पुन मतदानमा पनि तनाव सिर्जना भएको छ । बुढीगंगा नगरपालिका-९ को त्रिशक्ति मावि मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडपको स्थिती सिर्जना भएको प्रहरीले जानकारी दिएको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । दुई पक्षीय तनावबीच केही समयलाई मतदान रोकिएको थियो ।…