हेटौंडा । मकवानपुरगढीमा इभी गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जनाको उपचारको क्रममा र एक जनाको दुर्घटना स्थालमै मृत्यु भएको हो । अरु १३ जना यात्रु घाइते भएका हुन् । आज विहान १ बजेको समयमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ धरमपानी स्थित कान्तिलोक पथ सडकखण्डमा काठमाडौं तर्फबाट हेटांैडा तर्फ आउँदै गरेको बा…