Logo

भोलिको प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीस जबरामाथिको महाअभियोगमा छलफल हुने

काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराविरुद्वको महाअभियोगमाथि छलफल हुने भएको छ । संसद सचिवालयले जारी गरेको आइतबारको प्रतिनिधिसभाको कार्यसूचीमा महाअभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख गरिएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले आइतबारका लागि जारी गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख छ । शनिबार सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको सम्भावित…