Logo

अनधिकृत संरचना निर्माण र प्रयोजन परिवर्तनको रोकथाम गरेरै छाड्ने बालेनको प्रतिबद्धता

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले अनधिकृत संरचना निर्माण र प्रयोजन परिवर्तनको रोकथाम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै साहले कतिपले संरचना हटाउने वा भत्काउने कार्य गर्नुअघि न्यायिक प्रक्रियामा जानुपर्ने सुझाब दिएकोप्रति लक्षित गर्दै विज्ञप्ति निकालेका साहले कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको…