Logo

पशुजन्य उद्योगहरुमा देखिएका समस्याहरु समाधान गर्न सरकार तयार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासमार्फत समृद्ध राष्ट्र निर्माण गर्न सरकार र मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल भेटेरिनरी एसोसिएसनले आयोजना गरेको ‘राइट टु प्रोटिन रन’ मा उनले पशुजन्य उद्योगहरुमा देखिएका हरेक समस्याहरुको समाधान गर्दै कृषि क्षेत्रको विकास मार्फत समृद्ध राष्ट्र निर्माण गर्न प्रतिबद्ध रहेको जानकारी गराएका…