Logo

मेयर बालेनले प्रधानमन्त्रीलाई भने- ‘नेपाली भएर बाच्ने आधार त दिनुस्’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भन्ने बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गरेका हुन् । ‘प्यारो प्रधानमम्त्रीज्यू, अमेरिकाले भ्रष्ट (corrupt) भनिसक्यो,…