रामेछाप । गत असोज महिनामा आएको बाढी पहिरोको कारण क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि सरकाले ८ अर्ब ५० करोड रुपैँया बजेट सुनिश्चित गरेको छ । बाढी पहिरोबाट क्षति भएको बिपी राजमार्ग पुनर्निर्माणका लागि बजेटको स्रोत सहमति भएको हो । क्षतिग्रस्त राजमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्थलगत अवोनक गरेपछि सडक मर्मतको लागि बजेट…