Logo

दोस्रो संस्करणको ह्याकाथन प्रतिस्पर्धा गर्दै मदन भण्डारी मेमोरियल कलेज

काठमाडौँ । मदन भण्डारी मेमोरियल कलेज काठमाडौँले खोज तथा अन्वेषण गर्ने बानीको विकास र सहकार्य विस्तार गर्ने उद्देश्यले शुक्रवारदेखि दोस्रो संस्करणको ह्याकाथन प्रतिस्पर्धा सञ्चालन गर्ने भएको छ । तीन दिनसम्म चल्ने ह्याकाथनमा नेपाल तथा भारतका सय बढी सूचना प्रविधि विषय अध्ययनरत विद्यार्थीहरू सहभागी हुने छन् । ह्याकाथनमा वातावरण, प्रविधि, स्वास्थ्य र पहुँच, साइबर सुरक्षा, पर्यटन…