Logo

काममा फर्किए गभर्नर अधिकारी

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि निलम्बनमा रहेका राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी आजबाट काममा फर्किएका छन् । १२ दिनपछि उनी राष्ट्र बैँक फर्किएका हुन् । सरकारले गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको आरोप लगाउँदै अधिकारीलाई निलम्बन गरेको थियो । निलम्बनविरुद्व अधिकारी सर्वोच्च पुगेका थिए । मंगलबार सर्वोच्चले पहिलो सुनुवाई गर्दै न्यायाधीश हरि फुयालको एकल इजलासले…