Logo

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्वको अविश्वास प्रस्ताव खारेज, संसद विघटनका लागि सिफारिस

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्वको अविश्वास प्रस्ताव खारेज भएको छ । उपसभामुख कासिम खान सुरीले अविश्वासको प्रस्ताव असंवैधानिक रहेको भन्दै खारेज गरिदिएका हुन् । खानविरुद्वको अविश्वास प्रस्ताव खारेज भएपछि खानले राष्ट्रको नाममा सम्बोधन गर्दै चुनावको घोषणा गर्दै संसद विघटन गर्न राष्ट्रपति सिफारिस गरेको जानकारी दिएका छन् । खानलाई सत्तामा बस्न ३ सय ४२ मत…