Logo

नव दृष्टि आँखा अस्पतालद्वारा करिब १४ हजार जनाको निःशुल्क आँखा परीक्षण

इटहरी । इटहरीमा रहेको नवदृष्टि आँखा अस्पतालले एक वर्षको अवधिमा करिब १४ हजार बिरामीको निःशुल्क आँखा परीक्षण गरेको छ । नवदृष्टिले स्थापनाकाल देखि नै तराईका सुगम जिल्लादेखि पूर्वी पहाडी जिल्लाका ग्रामीण बस्तीहरूमा निःशुल्क आँखा शिविर गर्दे आएको छ । एक वर्षको अवधिमा कोशी प्रदेशका सुनसरी, मोरङ, उदयपुर, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटासहित मधेस प्रदेशको सप्तरीमासमेत शिविरको…