Logo

दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे सार्वजनिक लेखा समितिको बैठक कक्षमा सिंहदरबारमा बस्दै छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १…