Logo

एनपीएल : खेल सुरु, जनकपुर बोल्ट्स टस जितेर बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बिहीबार) को पहिला खेलमा जनकपुर बोल्ट्स पहिले बलिङ गर्दै छ । टस जितेपछि जनकपुर बोल्ट्सले बलिङ् राजेको हो ।आजको पहिलो खेल जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच हुदैँछ । जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् ।जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित…