Logo

आजको मौसम : देशभर वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । यसले गर्दा देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना बढेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । विशेषगरी बागमती, गण्डकी र…