Logo

प्रदेशवासीको समस्या समाधानमा प्रत्यक्ष उपस्थित भई काम गर्न प्रतिबद्ध छौं : मन्त्री मास्के

हेटौंडा । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ मा नीति निर्माण, योजना विकास, अध्ययन अनुसन्धान र बजेट खर्चका पक्षमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री अमनकुमार मास्केको सक्रियताले पूर्वाधार क्षेत्रलाई व्यवस्थित र जनमुखी बनाएको छ । ‘जनतालाई कुनै पनि भौतिक पूर्वाधारमा दुःख पर्दा म सधैं अगाडि छु,’…