काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले आज राति १ बजेदेखि बढेको मूल्य लागू हुने जनाएको छ । निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य २ रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेल दुवैमा ३र३ रुपैयाँले बढेको छ ।इण्डियन आयल कर्पोरेशनले यही जनवरी १५ देखि…