Logo

डिजिटल कर्णालीको नारा : सात वर्षदेखि गुरुयोजनामै अलमल

सुर्खेत । कर्णाली प्रदेश स्थापना भएसंगै सुरु भएको नारा हो ‘डिजिटल कर्णाली’ । २०७४ माघ ६ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशलाई डिजिटल बनाउने निर्णय गरेको थियो । उक्त बैठकले डिजिटल प्रदेश बनाउने सम्बन्धी अध्ययन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तत्कालीन उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा आठ सदस्यीय अध्ययन समिति समेत बनायो । समितिले ०७४…