Logo

तेस्रो पीएफसी इमर्जिङ कप : आज आदिकवि भानुभक्तसँग चतुर्मुखीर पारिजातसँग सोमाङजिब भिड्दै

चितवन । शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा आयोजीत ’पीएफसी इमर्जिङ कप–२०८१’ मा आज दुई खेल हुदैँ छन् । पहिलो खेल दिउँसो १ बजे आदिकवि भानुभक्त माध्यमिक विद्यालय र चतुर्मुखी माध्यामिक विद्यलाय विच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेल दिउँसो ३ बजे पारिजात इंग्लिश बोर्डिङ स्कूल र सोमाङ जीवी ऐकेडेमी बिच हुने क्लबका…