Logo

पूर्वाधार विकास समितिको बैठक आज पनि बस्दै

काठमाडौं । आज (शनिबार) संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक बस्दैछ । सिंहदरबारमा बिहान १० बजे बस्ने बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसुचि रहेको छ ।पूर्वाधार विकास समितिको बैठक शुक्रबार पनि बसेको थियो । उक्त बैठकमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले लक्ष्य प्राप्तीका लागि सबै आयोजनाहरु…