Logo

‘महिलाले यौनिकताका आधारमा अपमानजनक व्यवहार भोग्नुपर्ने अवस्था छ’

नेपालमा अब केवल पुरुष ग्राहक मात्र छैनन्, महिलाहरू पनि यौन सेवाको ग्राहक बन्न थालेका छन् । तर समाजले अझै पनि यौन श्रमलाई लज्जास्पद तथा अवैधानिक दृष्टिले हेर्ने गर्छ ।मीना पौडेलसमाजशास्त्री तथा विश्लेषक काठमाडौं । समाजशास्त्री तथा विश्लेषक मीना पौडेलले आफ्नो हालै प्रकाशित पुस्तक ‘साहस’मार्फत मानव बेचबिखन सम्बन्धी नेपाली समाजको धारणा र व्यवहारप्रति गहिरो प्रश्न उठाएको…