Logo

मुख्यमन्त्री सिंह र जनता दलका बिहार प्रदेश सचिव अजयकुमारबीच भेट

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह र भारतको बिहार राज्यको सत्तारुढ जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमार कुशवाहाबीच भेटवार्ता भएको छ । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा मुख्यमन्त्री सिंह र जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमारबीच धर्मसँस्कृति र पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको हो । मुख्यमन्त्री सिँहले…